सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेचिएको ठाउँबाट २५ दिनपछि भागेर घर फर्किन महिला

महोत्तरी– महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का  सुरेश बैठाले प्रेम जालमा पारेर भारतको...