सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ ।  कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने...