काठमाडौँ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको छ। प्रहरीको लाठी लागेर केही एमबीबीएस अध्ययनरत विद्यार्थी घाइते भएका छन्। विभिन्न माग राखि आन्दोलन गर्दै आएका...