आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खाद्यले ११ सय २५ रुपैयाँ प्रतिकेजीका दरले च्याङ्ग्रा बेच्ने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँका दरले च्याङ्ग्रा बिक्री गर्ने भएको छ । चाडपर्वका लागि ल्याइएका मौज्दात च्याङ्ग्राको बिक्रीका लागि कम्पनीले...