आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हाम्रो अवस्था ०७४ मा जस्तो हुन्छ कि भन्ने चिन्ता छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक...