सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नौबिसे–नागढुङ्गा सवारी जामले बिरामीको बाटोमै मृत्यु

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।   ...