आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब गणेशमानले अशोकलाई धाप मार्दै भने– दीपक थापाजी !

कलाकार अशोक शर्मा साथी विष्णुगोपाल श्रेष्ठमार्फत गणेशमान सिंहलाई भेट्न गएका थिए । देख्नेबित्तिकै गणेशमानले ‘दीपक थापाजी’ भन्दै अशोकलाई धाप मारे । अशोकले आफ्नो वास्तविक परिचय दिनैपर्‍यो– मेरो नाम अशोक शर्मा...