परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गृह जिल्ला गुल्मीका लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी क्षेत्र नम्बर १ का सांसद समेत रहेका उनले गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरूका लागि अक्सिजनसहित...