काठमाडौंको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ । सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो...