आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

किएभ । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा...