रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एसियाली विकास बैंकको लगानीमा निर्माण भइरहेको ढल तथा नालामा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले गुणस्तरहीन काम गरेको स्थानीयवासीको आरोप छ । नालामा आरसीसी ढलान गर्नुपर्नेमा...