आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजी पीडितको पक्षमा बाबुरामले जनाए ऐक्यबद्धता

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तराईसहित विभिन्न ३० जिल्लाबाट आई आन्दोलनरत मिटरब्याजी पीडितलाई भेटेर ऐक्यबद्धता जनाएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर भट्टराईले मिटरब्याजी पीडितको पक्षमा तुरुन्त राजनीतिक निर्णय गरेर...