आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्सी व्यवसायीको ७ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी

काठमाडौं । मजदूर चालक स्वतन्त्र संघर्ष समितिले आफूहरुको ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा व्यवसाय नै धरापमा परेको बताएको...