आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हामीले खाने फलफूल र तरकारी कति विषाक्त ?

काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा मात्रै होइन, सातै प्रदेशका मूख्य–मूख्य सहरमा बसोबास गर्ने आम उपभोक्ताले विषादीयुक्त तरकारी भान्छामा भित्र्याइरहेको पाइएको छ । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक...