आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानमा पीएसजीको दोस्रो जित

प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित...