सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रकरण : कारबाहीमा पर्ने भएपछि सीईओको राजीनामा

पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेलामा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारकै गौरवको...