काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४४ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका ६ वटा शाखाबाट पछिल्लो पटक ४४ हजार क्विन्टल धान खरिद गरिएको हो । ...