आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले भोलि सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान गर्दै छन् । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको रातोपाटीलाई बताए । उनले...