आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नियामक निकायले निजी क्षेत्रका सुझाव सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गयो: निजी क्षेत्र

काठमाडौँ । नियामक निकायहरूले निजी क्षेत्रका सुझावहरूलाई सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गएको निजी क्षेत्रले दाबी गरेको छ ।  मंगलवार काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन...