आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी...