आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै

सिड्नी । अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स...