आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हाजिर भएको दोस्रो दिनमै उपसचिव प्रधानले पठाए  चार महिनायता रोकिएको सामाजिक सुरक्षा भत्ता

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको मूल गेटको ताला फुटाएर हाजिर भएको दोस्रो दिननै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सबै वडाका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता बैंक दाखिला गरेका छन्...