आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुनावमा तालमेल गर्ने विषयमा छिट्टै माेडालिटी बनाइन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै  नसकिएकाे बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा  सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेकाे उनले बताए । ...