आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुवाको भ्यागुतो

एउटा कुवामा एक भ्यागुतो बस्थ्यो । त्यसै कुवामा फेरि सागरबाट अर्को एक भ्यागुतो आयो । त्यस कुवाको भ्यागुताले स्वाभाविक रूपमा सोध्यो–“कहाँबाट आउनु भयो मित्र ?”  उसले भन्यो– “सागरबाट आएको...