रौतहट – स्थानीय प्रशासनले जारी गरेको ९ दिने निषेधाज्ञाको पहिलो दिन रौतहटमा पूर्ण प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया...