आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्ना फोनमा ‘ग्यालेक्सी एआई’ ल्याउँदै सामसङ, प्रयोगकर्तालाई सहजीकरण गर्ने

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्ना उत्पादनमा भरपुर मात्रामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग सुरु गरेको छ । मोबाइल फोनमा ‘ग्यालेक्सी एआई’को प्रयोग नबढिरहेको अवस्थामा सामसङले भने यसको प्रयोगलाई व्यापक...