बारा । भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ । भारतको बरौनीबाट बाराको अमलेखगञ्जका लागि पेट्रोल लिएर आएको ना४क...