आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ...