आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उखु क्रसिङको तयारीमा मिल, यस वर्ष ३० लाख क्विन्टल क्रसिङ हुने अनुमान

 बारा । बाराको कलैयास्थित रिलायन्स चिनी मिलले उखु क्रसिङका लागि तयारी थालेको छ । मिलले आगामी मंसिर २२ गते विधिवत् रूपमा पूजाआजा गरेर उखु क्रसिङ सुरु गर्ने जनाएको छ । ...