आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरुङमार्ग निर्माणका लागि प्रयोग गरिने विष्फोटक पदार्थ अब नेपालमै उत्पादन हुने

अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ ।  विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग...