सायद म १५ वर्षको थिएँ, जब मैले दुर्गादेवी नेपालसँग पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । त्यसताका उहाँलाई सबैले ‘आमा’ भनेर सम्बोधन गर्ने भएकाले मैले पनि उहाँलाई निर्धक्क भएर ‘आमा’...