आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुल्यो कोरला नाका, उपल्लो मुस्ताङवासीमा खुसीयाली

पोखरा ।  २०७६ चैतदेखि ठप्प रहेको मुस्ताङस्थित कोरला नाका सोमबारदेखि खुलेको छ । नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकहरूमा खुसीयाली छाएको छ । उनीहरू सोमबार नै सरकारले वितरण गरेको सीमा पार...