आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले कार्बन उत्सर्जन कम गर्न नेपालको...