आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथमा केबलकार बनाउन भारतको के एन्ड आर इन्जिनियरिङसँग सम्झौता

काठमाडौँ । मुक्तिनाथ केबलकार परियोजना अघि बढाउन भारतको के एन्ड आर रेल इन्जिनियरिङसँग सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ दर्शन प्रालिले हैदराबादस्थित इन्जिनियरिङसँग प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । ...