आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथर ।  पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।  प्रहरी...