आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपक्षी दलका नेताहरूले लेखे भारतीय प्रधानमन्त्रीलाई पत्र

नयाँ दिल्ली । भारतका विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । दिल्लीका उपमुख्यमन्त्री रहेका मनीष सिसोदियाको गिरफ्तारीको विरोधमा उनीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । हालै सीबीआईले सिसोदियालाई...