सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा शंकास्पद १८ जना फ्रि–तिब्बत समर्थक पक्राउ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले १८ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही बिरोध गर्न तयारी गरेका...