आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले दिए भूकम्पपीडतलाई ३५ लाख

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी...