आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरुङ मार्गमा फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

उत्तराखण्ड । सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका...