आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राङ्गारिक मल उत्पादन गर्दै काभ्रेका स्थानीय तह

काभ्रेपलाञ्चोक । लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट...