आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिम्मेवारी हेरफेरबारे झलनाथको प्रतिक्रिया– ‘निर्णय खतरनाक छ, छलफल गर्छौं’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कार्यविभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको प्रतिक्रिया दिएका छन् । राजधानीमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति...