मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरले गर्दा पीडकसँगै बस्न बाध्य छन् कतिपय महिला

बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यको रुपमा संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरत छिन् । तीन दशकभन्दा बढी महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव...