आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा पनि कौडा खेल्ने २८ जना पक्राउ

नवलपरासी– प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो ।  देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट...