आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरिवंशलाई शुभकामना दिँदै मदनकृष्णले भने–अरबौँ मान्छेहरूमा तिमी एक मनमिल्ने मान्छे

काठमाडौँ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको आज ६७ औँ जन्मदिन परेको छ । जन्मदिनको अवसरमा सामाजिक सञ्जाल मार्फत उनलाई थुप्रैले शुभकामना व्यक्त गरिरहेका छन् । वरिष्ठ कलाकार मदनकृष्ण...