आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राधिकरणले भन्यो - बारा–पर्साका उद्योगले उच्च क्षमताका प्रसारण लाइनमार्फत बिजुली लेऊ

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका,...