आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सडक निर्माण सुरु

म्याग्दी । ठेक्का सम्झौता भएको दुई वर्षपछि मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ ।  राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ...