आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुक्यो ‘सुर्खेतको रारा ताल’

–प्रकाश अधिकारी सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न । कुनै बेला ‘सुर्खेतको रारा’,‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको...