आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिँढीबाट लडेर २९ वर्षकी अभिनेत्रीको निधन, परिवारले अंगदान गर्ने

कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।  उनकी...