बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी कार्यालयले दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश अन्तरगतका १२ वटै...