आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाको भाका सरेको सर्‍यै, आउला त एक वर्षमा पानी ?

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने धोको अझै पूरा भएको छैन ।  पञ्चायतकालमा सम्भाव्यता पहिचान गरिएपनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आउँदा समेत काठमाडौंमा पानी झरेन । पटक...